भूमि आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

सूचनाः-

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार