चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता, को-कहाँ ? (सूचीसहित)

नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावलक्षित “गाउँ गाउँमा काँग्रेस” अभियानका लागि नेताहरुलाई जिल्लामा खटाएको हो । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार