मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार