सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौं । बिहीबार सुन तोलामा पाँचसयले घटेको छ । बुधबार ९९ हजार ५ सय रुपैयमाँका कारोवार भएको सुनको मूल्य आज ९९ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। बुधबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आजँ चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार