कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६

जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् ।
आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार