फेरि बल्झियो जसपामा विवाद,बाबुराम पक्ष यादवसँग रुष्ट

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पुनः विवाद सुरु भएको छ । आन्तरिक विवादकै कारण मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई पक्षका नेताहरु सहभागी भएनन् ।

मंगलबार ११ बजेका लागि बैठक बोलाइएको थियो तर तीन बजेसम्म पनि भट्टराई पक्षका कोही नेता बैठकमा सहभागी नहुँदा अध्यक्ष उपेन्द्र यादवले सो समूह बिनैको बैठक राखेको एक नेताले बताए । सोही बैठकबाट फागुन १४ गते तीन शीर्ष नेताबीच भएको सहमतिलाई अनुमोदन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार