शुक्रबारभित्र नेष्डोको आइपीओ बाँडफाँट हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाको आइपीओ शुक्रबार भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार भित्र बाँडफाँटको तयारी गरेको हो । उक्त कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आइपीयोका लागि आवेदन खुल्ला गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार