मुख्यमन्त्रीको गाडी फेरीमा तारिँदै

गृह जिल्ला भोजपुर जाने क्रममा मङ्गलवार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरेबल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिरः सुजन बज्राचार्य

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार