संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक सञ्चालनमा आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार