पल शाहको घोषणा : प्रहरीसामु आफैं उपस्थित हुन्छु

काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन । अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको भन्दै तनहुँ प्रहरीमा जाहेरी दर्ता गरेकी छि ।

उनले लेखेको स्टाटस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार