प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

नेता वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

सरकारले एमसीसी अनुमोदनको तयारी गरिरहेको बेला गौतम खुमलटार पुगेका हुन् । खुमलटार स्रोतका अनुसार उनीहरुबीच अहिले छलफल चलिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार