एमसीसी विरुद्ध आज पनि प्रदर्शन

काठमाडौं । एमसीसी विरुद्ध आज पनि प्रदर्शन भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा माओवादी केन्द्रका जनवर्गीय संगठन, जबस मोर्चा, संयुक्त जनआन्दोलन समिति लगायतको आयोजनामा प्रदर्शन भएको हो । केही दिनअघि संसदमा एमसीसी टेबल भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन थप चर्किँदै गएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार