एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन् ।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमाले नेताहरुले स्वागत गरेका छन् ।कांग्रेस माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार