संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

मेलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार संसद बोलाइएको थियो । तर, सत्ता गठबन्धनबीच नै सहमति हुन नसकेपछि बैठक पुनस् सरेको हो । बिहिबार पनि बैठक सारिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार