सरकारको आग्रहमा संसद बैठक स्थगित

प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अन्नपूर्णलाई जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार