एमसीसीको विरोध : प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार (फोटोफिचर)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडी बढेपछि प्रहरीसँग झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् । बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

 

 

 

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार