प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग : यस्ता छन्, आधार र कारण (पूर्णपाठसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलका सांसदहरुले उनी लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान अक्षम रहेको बताएका छन् ।

९८ सांसदले महाभियोग लगाउनुको आधार र कारणहरु खुलाउँदै उक्त कुरा उल्लेख गरेका छन् । संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावमा सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै जबराको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको जिकिर गरिएको छ ।

न्यायालयको ‘डेडलक’ फुकाउन तयार नभएपछि महाअभियोग दर्ता -देव गुरुङ

दीपक कुमार कार्की कामु प्रधानन्यायाधीश बन्ने

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता,९८ जना सांसदले गरे हस्ताक्षर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार