लोकसेवाका स्थगित परीक्षाहरु फागुन ७ देखि हुने (तालिकासहित)

लोकसेवा आयोगका स्थगित परीक्षाहरू फागुन ७ गतेदेखि सुरु हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण माघ ६ को सूचनाअनुसार स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्ने निर्णय गर्दै आयोगले बिहिबार नयाँ तालिकासमेत सार्वजनिक गरेको हाे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार