दीपक केसीको शब्द सिर्जनामा “ए मैना” सार्वजनिक (भिडियो)

गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो सार्वजनिक सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनि नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दीपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडी बिचको रोमाञ्चक कुराकानीलाई व्यक्त गरिएको छ । गीत झझल्को डिजिटलको अफिसियल युट्युब मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

राम केसीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा दिलीप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा लोमश शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार