कति छ आज सुनचाँदीको मूल्य ?

साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन स्थिर रहेर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।  यस्तै, चाँदीको भाउ पनि स्थिर रहेर प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार