ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस वक्तव्य आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक  बिषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन् ।

अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस वक्तव्य आउन लागेको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस वक्तव्य आउँछ’, केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार