यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठ)

कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न अपिल

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् । अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने देउवाले बताए ।

पूर्णपाठ : 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार