जनमत पार्टीका कुशवाहासहितका नेताहरु रिहा

जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् ।

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार