कर्णालीमा पार्टी ह्वीप उल्लंघन गर्ने चार सांसदमाथि कारबाहीको सिफारिस

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । बैठकले शुक्रबार फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा भोट हाल्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो । उनीहरु … Continue reading कर्णालीमा पार्टी ह्वीप उल्लंघन गर्ने चार सांसदमाथि कारबाहीको सिफारिस