मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, जोगियो शाही सरकार

पक्षमा २२ र विपक्षमा १५ मत

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

३७ जना उपस्थित संसदमध्ये उनको पक्षमा २२ मत परेको र विपक्षमा १५ मत परेको सभामुख राज बहादुर शाहीले घोषणा गरेका छन् । योसँगै शाही नै कर्णालीको मुख्यमन्त्री कायम भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार