सर्वोच्चको न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । शुक्रबार सुनाई समितिले सुवेदी र चु्डाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।

Loading...