ललिता निवास जग्गा प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

बिहीबार पूर्वसचिवसहित करिब साढे ३ सय जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार