माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चयन

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन् । सोमबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार