दक्षिण अफ्रिकी संसद भवनमा आगलागी

केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आगलागी भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ५.३० बजे संसद् भवनमा आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन् ।

आगो र धुवाँको ठूलो मुस्लो देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार