क्रिसमस मनाउन गएका सलमानलाई सर्पले टोकेपछि …

बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ ।

सर्पले टोकेपछि उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरिएको थियो ।

उपचारपछि खान डिस्चार्ज भएका छन् । उनी आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

खान उपचारपछि ठीक भएर फार्म हाउस नै फर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार