थाक्रोमा भण्डारण गरिएको मकै

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा थाक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन छ ।

Loading...