जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत

जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् । गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् ।

ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार