ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

 साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएकोमा मंगलबार ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार