नयाँ बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेकाे जीम सेन्टरमा आगलागी भएको छ । बानेश्वरका प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले आगो कसरी लाग्यो भन्ने नखुलेकाे बताउँदै नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको जानकारी दिए ।

उनले भने, “आगो कसरी लाग्यो भन्ने खुलेको छैन,आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार