कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकारको मृत्यु

Sunrise Bank Middle Size

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको जितपुरमा ट्रकको ठक्करबाट घाइते भएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

लु ५९ प ६४४१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार पौडेलको सामुदायिक अस्पताल जितपुरमा मृत्यु भएको हो । प्रेस चौतारी नेपालमा आबद्ध पौडेल कपिलवस्तुका सक्रिय पत्रकार हुन ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...