प्रहरीले प्रधानमन्त्रीकाे फाेटाे खिच्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे फाेटाे खिच्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् ।

कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सुरु भएको मतदानमा सहभागी हुन पुगेका सभापतिका आकांक्षी  देउवाकाे फाेटाे खिच्ने क्रममा भिडचाड भएको भन्दै प्रहरीले पत्रकारहरूलाई पछाडि धकेलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार