माग नै नआएपछि कोभिडको खोप उत्पादन आधा घटाउँदै भारतीय कम्पनी सेरम

विश्वको सबैभन्दा ठूलो कोभिड खोप उत्पादक कम्पनीले माग कम भएको भन्दै खोपको उत्पादन आधा घटाउने भएको छ । भारतीय कम्पनी सेरम इन्स्टिट्यूटसँग अहिले कोभिशील्ड खोपको ५० करोड मात्रा भण्डारमा रहेको प्रमुख कार्यकारी अधिकृत  (सीईओ) अदार पूनावालाले सीएबीसी टीभी १८ लाई बताएका छन् ।

कोभिशील्ड आस्ट्राजेनेका खोपको भारतीय नाम हो र भारतमा हालसम्म दिइएका १ अर्ब ३० करोड मात्रा खोपमा ९० प्रतिशत सोही खोप दिइएको छ। विश्वको सबैभन्दा ठूलो कोभिड खोप उत्पादक कम्पनीले माग कम भएको भन्दै खोपको उत्पादन आधा घटाउने भएको छ ।

भारतीय कम्पनी सेरम इन्स्टिट्यूटसँग अहिले कोभिशील्ड खोपको ५० करोड मात्रा भण्डारमा रहेको प्रमुख कार्यकारी अधिकृत  (सीईओ) अदार पूनावालाले सीएबीसी टीभी १८ लाई बताएका छन् ।

कोभिशील्ड आस्ट्राजेनेका खोपको भारतीय नाम हो र भारतमा हालसम्म दिइएका १ अर्ब ३० करोड मात्रा खोपमा ९० प्रतिशत सोही खोप दिइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार