स्थानीय तहका १ हजार ६१३ कर्मचारीको सुरुवा (सूचीसहित)

सरकारले स्थानीय तहमा कार्यरत १ हजार ६ सय बढी कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १ हजार ६१३ कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भइ स्थायी नियुक्त भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेस गरेका कर्मचारीहरुलाई मन्त्रालयको मंसिर १९-२० गतेको निर्णयअनुसार कामकाज खटाइएको जारी सूचनामा उल्लेख छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार