प्रधानमन्त्री ओलीले भोली सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोली देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बिहान ८ बजे देशवासीलाई सम्बोधन गर्ने तय भएको हो ।

जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हाँसिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार