कांग्रेस बागमती अधिवेशन : १५१० मत गणना सकियो, मतान्तर बढाउँदै बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँले मतान्तर बढाइरहेका छन् ।

१५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसीलाई ९९ मतले पछि पार्दै बानियाँले अग्रता बढाइरहेका हुन् ।

बानियाँले ८०० मत ल्याएका छन् भने केसीले ७०१ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार