एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार