सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ ।

शनिबार सौराहामा भएको बन्दसत्रमा सचिव बिष्णु पौडेलको प्रस्तावमा ओलीले १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन् ।  रावलको पक्षमा अरु केही प्रतिनिधि पनि उभिएका थिए ।

उनीहरूले चुनाव गराउनुपर्ने माग गर्दैआएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार