दाङ -१ को क्षेत्रीय सभापतिमा पाण्डे निर्वाचित

दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन् । पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मतमै चित्त बुझाए ।

पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन् । पाण्डेको टीम नै निर्वाचित भएको छ । उनी सस्थापन पक्षका उम्मेदवार हुन् ।

काे-काे विजयी भए?

सभापति : भेषराज पाण्डे- ४२२ (विजयी)
सर्वजित डिसी- २५७

सचिव -२
कृष्णकुमार चौधरी २३५
खेमलाल चौधरी ४२१ (विजयी)
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४०० (विजयी)

सहसचिव -२
गोविन्दकुमार वली ४६३ (विजयी)
प्रकाशकुमार जिसी ४०८ (विजयी)
मीनराज अधिकारी २४२
जमिर साह १८३

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार