इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्ति

इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्ति । हिमाल, पहाड, तराईदेखि विभिन्न धर्म र भेषका कुराहरु सम्मिलित गरेर निर्माण भएको यो मूर्ति इटहरी (विराटनगर सडक खण्डमा इटहरी चोकबाट नजिक छ ।

यो मूर्ति हेर्न र तस्वीर लिन आउनेहरु दैनिक दर्जनौ हुन्छन् । यो मूर्ति इटहरीका पुराना राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्वाले निर्माण गरेका हुन । तस्वीर ः विराट अनुपम

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार