विमानस्थलबाट दुई किलो सुनसहित दुई जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका छन् । विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार