बाबा रामदेवको टेलिभिजन उद्घाटनमा प्रधानान्त्रीसहित नेताहरुको लर्को (फोटोफिचर)

भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।

शुक्रबार राजधानीको मण्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका छन् । कार्यक्रममा देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृति समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र बाबा रामदेव सहभागी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार