काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ, २९ कार्तिक । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार