सर्वोच्च अदालत परिसरमा आज पनि तनाव, ५ जना प्रदर्शनकारी पक्राउ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना अभियन्ता पक्राउ परेका छन् ।
जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार