मानुषी बेलायत गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती

पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले अध्यक्ष ओलीलाई उडन्ते कुरा नगर्नसमेत आग्रह गरेका छन् । यस्तै उनले पूर्वप्रधानमन्न्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते गर्नु शोभनीय नभएको बताए । … Continue reading मानुषी बेलायत गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती