काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार कात्तिक २८ गते आइतबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार